Nov 08 2026 | २०८३, कार्तिक २३ गते

२०८३, कार्तिक २३ गते
  • यो साता चर्चामा :
images

एमालेको विधान महाधिवेशन सर्‍यो

एमालेको विधान महाधिवेशन सर्‍यो

  • शनिवार, भाद्र २६ २०७८

  • 632
    SHARES

  • एमालेको विधान महाधिवेशन सर्‍यो

    काठमाडौं –प्रमुख विपक्षी दल नेकपा एमालेको विधान महाधिवेशन सरेको छ ।

    असोज ४ देखि ६ गतेसम्मका लागि तोकिएको विधान महाधिवेशन सरेको हो ।

    स्थायी कमिटीको आजको बैठकले असोज ४ देखि ६ सम्म हुने भनिएको विधान महाधिवेशन एक साता पर सारेको हो ।

    अब विधान महाधिवेशन १५ देखि १७ सम्म आयोजना हुने प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिनुभयो ।


    शनिवार, भाद्र २६ २०७८०५:५२:४६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij