Nov 08 2026 | २०८३, कार्तिक २३ गते

२०८३, कार्तिक २३ गते
  • यो साता चर्चामा :
images

मेलम्ची खानेपानी आयोजना चैतसम्म पुनर्निर्माण गरिसक्ने सरकारको घोषणा

मेलम्ची खानेपानी आयोजना चैतसम्म पुनर्निर्माण गरिसक्ने सरकारको घोषणा

  • शुक्रवार, भाद्र २५ २०७८

  • 747
    SHARES

  • मेलम्ची खानेपानी आयोजना चैतसम्म पुनर्निर्माण गरिसक्ने सरकारको घोषणा

    काठमाडौं । सरकारले २०७८ चैतसम्म मेलम्ची खानेपानी आयोजनालाई पुनर्निर्माण गरिसक्ने घोषणा गरेको छ ।

    अर्थमन्त्री जनार्दन शर्माले ल्याएको बजेट अध्यादेशको प्रतिस्थापन विधेयकमा २०७८ चैत मसान्तसम्म काठमाडौंमा फेरि पानी झार्ने उल्लेख छ ।

    अहिले मेलमचीमा आएको बढीले आयोजना रुग्ण बनेको छ । त्यसका लागि पर्याप्त बजेट व्यवस्था गरेको शर्माले जानकारी दिएका छन् ।

     


    शुक्रवार, भाद्र २५ २०७८०६:१९:२८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij