Nov 08 2026 | २०८३, कार्तिक २३ गते

२०८३, कार्तिक २३ गते
  • यो साता चर्चामा :
images

संसदमा राजनीतिक दलसम्बन्धी अध्यादेश टेबुल

संसदमा राजनीतिक दलसम्बन्धी अध्यादेश टेबुल

  • बुधवार, भाद्र २३ २०७८

  • 1.1K
    SHARES

  • संसदमा राजनीतिक दलसम्बन्धी अध्यादेश टेबुल

    काठमाडौँ – प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधका बीच सरकारले राजनीतिक दलसम्बन्धी अध्यादेश प्रतिनिधिसभामा टेबुल गरेको छ।

    बुधबार प्रतिनिधिसभाको नवौँ अधिवेशनको तेस्रो बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको नाराबाजीबीच गृहमन्त्री बालकृष्ण खाणले राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) अध्यादेश, २०७८ प्रतिनिधिसभासमक्ष टेबुल गर्नुभएको हो ।

    लगत्तै संसद बैठक स्थगित गरिएको थियो । सभामुख अग्नि सापकोटाले प्रतिनिधिसभाको अर्को बैठक भदौ २५ गते शुक्रबार दिउँसो १ बजेका लागि बोलाउनुभएको छ ।


    बुधवार, भाद्र २३ २०७८०६:११:४७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij