Nov 08 2026 | २०८३, कार्तिक २३ गते

२०८३, कार्तिक २३ गते
  • यो साता चर्चामा :
images

नेकपा एसमा जान पाउँ भन्दै एमालेका दुई सांसद सर्वोच्चमा

नेकपा एसमा जान पाउँ भन्दै एमालेका दुई सांसद सर्वोच्चमा

  • बुधवार, भाद्र २३ २०७८

  • 1.1K
    SHARES

  • नेकपा एसमा जान पाउँ भन्दै एमालेका दुई सांसद सर्वोच्चमा

    काठमाडौँ – नेकपा एमालेका दुईजना संघीय सांसदले नेकपा एकीकृत समाजवादीमा समावेश हुन पाउँ भन्दै सर्वोच्च अदालतमा रिट दायर गर्नुभएको छ ।

    प्रतिनिधिसभा सदस्य सोमप्रसाद पाण्डे र राष्ट्रियसभा सदस्य शारदादेवी भट्टको तर्फबाट रिट आएको सर्वोच्च प्रशासनले जनाएको छ ।

    दल विभाजनको बेला सुरुमा निवेदनमा हस्ताक्षर नगरेका पाण्डे र भट्ट सनाखतको बेला निर्वाचन आयोग गएका जानुभएको थियो । तर, आयोगले उनीहरूको सनाखत नलिइ निर्णयमा भने उनीहरूको निवेदनलाई नोटिसमा राखेको थियो ।

    रिट निवेदनमा पाण्डे र भट्टले आफूहरूले नेकपा एसमा सनाखत गर्न खोज्दा आयोगले नदिएको भन्दै आफूहरूको विवरण नेकपा एसमा अद्यावधिक गराउन आदेश माग गर्नुभएको छ ।

     


    बुधवार, भाद्र २३ २०७८०५:४७:०९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij