Nov 08 2026 | २०८३, कार्तिक २३ गते

२०८३, कार्तिक २३ गते
  • यो साता चर्चामा :
images

प्रचण्ड–माधव नेपालबीच डेढ घण्टा भेटवार्ता

प्रचण्ड–माधव नेपालबीच डेढ घण्टा भेटवार्ता

  • बिहिवार, भाद्र १७ २०७८

  • 636
    SHARES

  • प्रचण्ड–माधव नेपालबीच डेढ घण्टा भेटवार्ता

    काठमाडौँ । सत्तारुढ दल नेकपा माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालबीच ‘वान टु वान’ वार्ता भएको छ । सिंहदरबारस्थित माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा दुई अध्यक्षबीच झण्डै डेढ घण्टा वान टु वान वार्ता भएको हो ।

    वार्ता के विषयमा केन्द्रीत भयो भन्ने बारेमा खुलेको छैन । अध्यक्ष प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले भने समसामयिक राजनीतिक विषयमा छलफल हुनसक्ने बताउनुभयो । तर हुम्लामा चीनसँगको सीमा विवाद र एमसीसीबारे चर्चा भइरहेका बेला दुई अध्यक्षबीचको भेटवार्तालाई अर्थपूर्ण रुपमा हेरिएको छ ।


    बिहिवार, भाद्र १७ २०७८०२:४३:१८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij