Nov 08 2026 | २०८३, कार्तिक २३ गते

२०८३, कार्तिक २३ गते
  • यो साता चर्चामा :
images

मन्त्रिपरिषद बैठक बस्दै, प्रदेश प्रमुख हेरफेर गर्न सक्ने

मन्त्रिपरिषद बैठक बस्दै, प्रदेश प्रमुख हेरफेर गर्न सक्ने

  • बुधवार, भाद्र १६ २०७८

  • 628
    SHARES

  • मन्त्रिपरिषद बैठक बस्दै, प्रदेश प्रमुख हेरफेर गर्न सक्ने

    काठमाडौँ । मन्त्रिपरिषदको बैठक आज बस्दै छ । प्रधानमन्त्री शेरबहादुर देउवाले आज अपरान्हः ४ बजे बालुवाटार बस्ने गरी मन्त्रिपरिषद् बैठक बोलाउनु भएको हो । जको बैठकमा समसामयिक विषयमा छलफल हुने ऊर्जामन्त्री पम्फा भुसालले जानकारी दिनुभएको छ ।

    आजको बैठकमा प्रदेश १ र सुदूरपश्चिमका प्रदेश प्रमुख फेरबदलबारे छलफल हुनसक्ने बताइएको छ । सामान्यता मन्त्रिपरिषद् बैठक सातामा दुई दिन, सोमबार र बिहीबार बस्ने प्रचलन छ । सरकार गठन भएको दुई महिना पुग्न लाग्दा पनि मन्त्रिपरिषद्ले अझै पूर्णता पाउन सकेको छैन ।


    बुधवार, भाद्र १६ २०७८०२:३८:१८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij