Nov 08 2026 | २०८३, कार्तिक २३ गते

२०८३, कार्तिक २३ गते
  • यो साता चर्चामा :
images

सत्ता गठबन्धनका शीर्ष नेताहरु आज पनि छलफलमा

सत्ता गठबन्धनका शीर्ष नेताहरु आज पनि छलफलमा

  • सोमवार, भाद्र १४ २०७८

  • 1.1K
    SHARES

  • सत्ता गठबन्धनका शीर्ष नेताहरु आज पनि छलफलमा

    काठमाडौँ । मन्त्रिपरिषद् विस्तारलगायत मुलुकका समसामयिक विषयमा छलफल गर्न सत्ता गठबन्धनका शीर्षनेताहरुको बैठक आज पनि बस्दै छ । आजको बैठकले मन्त्रालय बाँडफाँटको विषय टुंगो लगाउने बताइएको छ । यसअघि आइतबार पनि शीर्षनेताको बैठकले बसेर यसबार छलफल गरेको थियो ।

    आजै टुंग्याउने तयारी गरिए पनि गठबन्धनका दलबीच कतिपय विषयमा छलफल गर्नुपर्ने भएकाले सम्भव नभएको जनाइएको छ । मंगलबारसम्म आन्तरिक तयारी सकेर बुधबार सरकारलाई पूर्णत दिने आफू निकट नेतासँगको भेटमा प्रधानमन्त्री शेरबहादुर देउवाले बताएको एक नेताले जानकारी दिनुभयो ।

    सरकार गठनको डेढ महिना बितिसक्दा पनि मन्त्रिपरिषद्लाई पूर्णता दिन नसकेको भनेर देउवा नेतृत्वको सरकारको आलोचना हुँदै आएको छ ।


    सोमवार, भाद्र १४ २०७८०८:५१:५०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij