Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

एकीकृत समाजवादी संसदीय दलको नेतामा माधव नेपाल चयन

एकीकृत समाजवादी संसदीय दलको नेतामा माधव नेपाल चयन

  • आइतवार, भाद्र १३ २०७८

  • 614
    SHARES

  • एकीकृत समाजवादी संसदीय दलको नेतामा माधव नेपाल चयन

    काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) पार्टीको संसदीय दलको नेतामा पार्टी अध्यक्ष माधव कुमार नेपाल चयन भएका छन्।आइतबार संसद भवन बानेश्वरमा बसेको दलको बैठकले नेपाललाई दलको नेता चयन हो ।

    निर्वाचन आयोगले पार्टी दर्ताको प्रमाणपत्र प्रदान गरेपछि आइतबार पहिलोपटक नेकपा एकीकृत समाजवादी संसदीय दलको बैठक बसेको हो।

    नेकपा एमालेबाट अलग भएर नेता नेपालको अध्यक्षतामा गत भदौ ९ गते नेकपा एकीकृत समाजवादी पार्टी दर्ता भएको थियो ।
    ३० सांसद रहेको नेता नेपालको पार्टी चाँडै देउवा नेतृत्वको सरकारमा सहभागी हुने तयारीमा छ ।

     

     


    आइतवार, भाद्र १३ २०७८०२:१६:००
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij