Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

जयसिंह धामीको परिवारलाई १० लाख सहयोग गर्ने मन्त्रिपरिषदको निर्णय

जयसिंह धामीको परिवारलाई १० लाख सहयोग गर्ने मन्त्रिपरिषदको निर्णय

  • बिहिवार, भाद्र १० २०७८

  • 611
    SHARES

  • जयसिंह धामीको परिवारलाई १० लाख सहयोग गर्ने मन्त्रिपरिषदको निर्णय

    काठमाडौँ – भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले तुइन काट्दा महाकालीमा बेपत्ता भएका जयसिंह धामीको परिवारलाई सरकारले आर्थिक सहयोग गर्ने भएको छ।

    बालुवाटारमा बिहीबार बसेको मन्त्रिपरिषद बैठकले धामीका परिवारलाई १० लाख रूपैयाँ आर्थिक सहयोग गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं कानू मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो।

    गत साउन १५ गते भारतीय सुरक्षाकर्मीले महाकाली नदीमा रहेको तुइन काटिदिँदा धामी बेपत्ता भएका थिए। उनी अझै फेला परेका छैनन्।


    बिहिवार, भाद्र १० २०७८०५:५४:११
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij