Nov 08 2026 | २०८३, कार्तिक २३ गते

२०८३, कार्तिक २३ गते
  • यो साता चर्चामा :
images

मन्त्रिपरिषद बैठक आज बस्दै, प्रदेश प्रमुख फेरिन सक्ने

मन्त्रिपरिषद बैठक आज बस्दै, प्रदेश प्रमुख फेरिन सक्ने

  • बिहिवार, भाद्र १० २०७८

  • 373
    SHARES

  • मन्त्रिपरिषद बैठक आज बस्दै, प्रदेश प्रमुख फेरिन सक्ने

    काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद बैठक बोलाउनुभएको छ । बैठक आज दिउँसो ३ बजे बस्नेगरी बोलाइएको हो ।

    प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने बैठकले केही महत्वपूर्ण राजनीतिक नियुक्तिको निर्णय गर्ने तयारी गरेको बताइएको छ । स्रोतका अनुसार बैठकले प्रदेश १ र सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख हटाएर नयाँ नियुक्ति गर्ने सम्भावना छ ।

    त्यस्तै केही राजदूतहरुका बारेमा समेत छलफल र निर्णय हुनसक्ने बताइएको छ । यसअघि देउवा सरकारले वागमती प्रदेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेश प्रमुख परिवर्तन गरिसकेको छ ।


    बिहिवार, भाद्र १० २०७८०१:३१:५९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij