Nov 08 2026 | २०८३, कार्तिक २३ गते

२०८३, कार्तिक २३ गते
  • यो साता चर्चामा :
images

एमाले स्थायी कमिटी बैठक दिउँसो तीन बजेका लागि सारियो

एमाले स्थायी कमिटी बैठक दिउँसो तीन बजेका लागि सारियो

  • मंगलवार, भाद्र ८ २०७८

  • 378
    SHARES

  • एमाले स्थायी कमिटी बैठक दिउँसो तीन बजेका लागि सारियो

    काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले)को स्थायी कमिटी बैठक सरेको छ । बैठक आज बिहान ११ बजेका लागि तय भएको थियो ।

    बिहान बस्ने भनिएको बैठक दिउँसो तीन बजेका लागि सारिएको कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए । बैठक सारिनुको कारण भने खुलाइएको छैन ।

    दिउँसो ३ बजेको बैठक ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति भवनमा बस्नेछ ।

    बैठकमा एकता पक्षधर नेताहरुले १० बुँदे सहमति अक्षरशः कार्यान्वयन गर्न गरेको माग लगायतका विषयमा छलफल हुने बताइएको छ ।


    मंगलवार, भाद्र ८ २०७८११:०५:२२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij