काठमाडौं । सेयर कारोबारमा दोस्रो नेगेटिभ सर्किट लागेको छ । ११ बजेर ४७ मिनेट जाँदा नेप्से ५ प्रतिशतले बढेपछि कारोबार ४० मिनेटका लागि रोकिएको हो ।
यसअघि नेप्सेमा २३ मिनेटमै पहिलो सर्किट लागेको थियो । ५ प्रतिशत अर्थात् ६७.०४ घेटेर १२६९.४८ अंकमा पुगेपछि कारोबार रोकिएको हो । यस अवधीमा ६ लाख ३० हजार कित्ता सेयर २९ करोड ३५ लाख रुपैयाँमा किनबेच भएका छन् ।