Nov 08 2026 | २०८३, कार्तिक २३ गते

२०८३, कार्तिक २३ गते
  • यो साता चर्चामा :
images

केपी ओलीले आज पार्टी कार्यकर्तालाई विशेष सम्बोधन गर्दै

केपी ओलीले आज पार्टी कार्यकर्तालाई विशेष सम्बोधन गर्दै

  • बिहिवार, भाद्र ३ २०७८

  • 505
    SHARES

  • केपी ओलीले आज पार्टी कार्यकर्तालाई विशेष सम्बोधन गर्दै

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज पार्टी कार्यकर्तालाई विशेष सम्बोधन गर्दै हुनुहुन्छ ।

    दिउँसो २ बजे भक्तपुरका पार्टी कार्यकर्ताहरुलाई विशेष सम्बोधन गर्न लागेको एमाले भक्तपुरका सांसद महेश बस्नेतले जनाकारी दिनुभयो ।

    नेकपा एमाले जिल्ला कमिटी भक्तपुरले आयोजना गर्ने कार्यक्रममा अध्यक्ष ओलीले पछिल्लो राजनीतिक घटनाक्रम लगायत विषयमा विशेष सम्बोधन गर्ने बस्नेतले बताउनुभयो ।


    बिहिवार, भाद्र ३ २०७८११:४१:१२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij