Nov 08 2026 | २०८३, कार्तिक २३ गते

२०८३, कार्तिक २३ गते
  • यो साता चर्चामा :
images

सत्तारुढ एमाले फुट्यो, माधव नेपालको नेतृत्वमा बन्यो एमाले समाजवादी

सत्तारुढ एमाले फुट्यो, माधव नेपालको नेतृत्वमा बन्यो एमाले समाजवादी

  • बुधवार, भाद्र २ २०७८

  • 817
    SHARES

  • सत्तारुढ एमाले फुट्यो, माधव नेपालको नेतृत्वमा बन्यो एमाले समाजवादी

    काठमाडौँ । प्रमुख विपक्षी नेकपा एमाले विभाजित भएको छ । वरिष्ठ नेता माधवकुमार नेपालले आफ्नो नेतृत्वमा नयाँ दल ‘नेकपा एमाले समाजवादी’ बनाउने निर्णय गरेका हुन् ।

    सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार मात्र संसदीय दल वा केन्द्रीय समितिको २० प्रतिशत पु¥याएर दल विभाजन गर्न सकिने गरी राजनीतिक दलसम्बन्धी अध्यादेश प्रमाणीकरण गरेकी थिइन् ।

    लगतै नेपाल समूह ‘नेकपा एमाले समाजवादी’ दर्ताका लागि निर्वाचन आयोगतर्फ लागेका छन् ।


    बुधवार, भाद्र २ २०७८०३:५५:५८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij