Nov 08 2026 | २०८३, कार्तिक २३ गते

२०८३, कार्तिक २३ गते
  • यो साता चर्चामा :
images

प्रतिनिधिसभा पुर्नस्थापनापछि पहिलोपटक संसद्मा सम्बोधन गर्दै ओली

प्रतिनिधिसभा पुर्नस्थापनापछि पहिलोपटक संसद्मा सम्बोधन गर्दै ओली

  • मंगलवार, श्रावण २६ २०७८

  • 694
    SHARES

  • प्रतिनिधिसभा पुर्नस्थापनापछि पहिलोपटक संसद्मा सम्बोधन गर्दै ओली

    काठमाडौं – प्रमुख प्रतिपक्ष दलका नेता तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आज प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्ने हुनुभएको छ । संसद् पुर्नस्थापना भएपछि उहाँले पहिलोपट्क सम्बोधन गर्न लाग्नुभएको हो ।

    आज दिउसो १ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा अध्यक्ष ओलीले सम्बोधन गर्ने तय भएको एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिनुभयो ।

    सर्वोच्च अदालतको परमादेशबाट शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्त भएपछि विश्वासको मतको बेलामात्र संसद बैठक कक्षभित्र छिरेका ओलीले यसबीचमा बैठकमा सहभागिता जनाएका भएको थिएन ।

    ओलीले सम्बोधन सरकार गठन, सर्वोच्चको परमादेश, सरकारको न्युनतम साझा कार्यक्रम तथा समसामयिक राजनीतिक घटनाक्रममा केन्द्रीत रहने बताइएको छ ।

     


    मंगलवार, श्रावण २६ २०७८११:४९:४९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij