Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

राप्रपा परित्याग गरेका सुनिलबहादुर थापा सहित १३ जना कांग्रेस प्रवेश

राप्रपा परित्याग गरेका सुनिलबहादुर थापा सहित १३ जना कांग्रेस प्रवेश

  • मंगलवार, श्रावण १३ २०७७

  • 781
    SHARES

  • राप्रपा परित्याग गरेका सुनिलबहादुर थापा सहित १३ जना  कांग्रेस प्रवेश

    काठमाडौं । राप्रपा परित्याग गरेका सुनिलबहादुर थापा सहित १३ जना नेपाली कांग्रेस प्रवेश गरेका छन् । उनीसहित १३ जना नेताहरुलाई सभापति शेरबहादुर देउवाले सदस्यता प्रदान गरेका हुन् । 

    कांग्रेस नेता रामचन्द्र पौडेलले पार्टीमा प्रवेश गरेका थापासहितका नेताहरुलाई माला लगाएर स्वागत गरेका थिए भने देउवाले सदस्यता प्रदान गरेका थिए । राप्रपा नेता तथा पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाका छोरासमेत रहेका सुनिलले केहीदिन अघि राप्रपा परित्याग गरेका थिए ।


    मंगलवार, श्रावण १३ २०७७०४:४८:०७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij