Nov 08 2026 | २०८३, कार्तिक २३ गते

२०८३, कार्तिक २३ गते
  • यो साता चर्चामा :
images

बालुवाटारमा देउवा, प्रचण्ड र यादवबीच छलफल शुरु

बालुवाटारमा देउवा, प्रचण्ड र यादवबीच छलफल शुरु

  • सोमवार, श्रावण १८ २०७८

  • 476
    SHARES

  • बालुवाटारमा देउवा, प्रचण्ड र यादवबीच छलफल शुरु

    काठमाडौँ – मन्त्रिपरिषद विस्तारबारे छलफल गर्न सत्तारुढ नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीका शीर्ष नेताको बैठक शुरु भएको छ।

    प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवबीच छलफल शुरु भएको हो।

    छलफलमा मन्त्रिपरिषद विस्तार र दलहरुबीच मन्त्रालय बाँडफाँटका विषयमा छलफल हुने प्रधानमन्त्री निकट स्रोतले जानकारी दियो।


    सोमवार, श्रावण १८ २०७८०४:५९:०३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij