Nov 08 2026 | २०८३, कार्तिक २३ गते

२०८३, कार्तिक २३ गते
  • यो साता चर्चामा :
images

एमाले स्थायी कमिटी बैठक आज बस्दै

एमाले स्थायी कमिटी बैठक आज बस्दै

  • आइतवार, श्रावण १७ २०७८

  • 527
    SHARES

  • एमाले स्थायी कमिटी बैठक आज बस्दै

    काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठक आज बस्दैछ । माधव नेपाल पक्षलाई पनि सहमतिमा ल्याउने प्रयासस्वरूप हिजो स्थगित बैठक आज दिउँसो ३ बजे बस्न लागेको हो ।

    बैठकमा पार्टीको विधान अधिवेशनको तयारी, विभागहरुलाई पूर्णतालगायतका विषयमा छलफल हुने एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिनुभयो ।

    पार्टी विवाद समाधानका लागि भन्दै गठित कार्यदलले तयार पारेको १० बुँदे सहमतिको प्रस्तावबमोजिम बैठकमा विभिन्न आयोगहरु गठन, केन्द्रीय विभागहरुको पूर्णता र प्रदेश कमिटीहरुको अनुमोदनबारे पनि आज छलफल हुने उनले बताउनुभयो ।


    आइतवार, श्रावण १७ २०७८०८:४५:२९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij