Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

दीपेन्द्रको निर्देशनमा आयो बल्छीधुर्बेको तीजगीत ‘पारीवन हरियो’ (भिडियोसहित)

दीपेन्द्रको निर्देशनमा आयो बल्छीधुर्बेको तीजगीत ‘पारीवन हरियो’ (भिडियोसहित)

  • मंगलवार, श्रावण १२ २०७८

  • 1.6K
    SHARES

  • दीपेन्द्रको निर्देशनमा आयो बल्छीधुर्बेको तीजगीत ‘पारीवन हरियो’ (भिडियोसहित)

    काठमाडौं – हाँस्य कलाकार मरिचमान श्रेष्ठ बल्छीधुर्बे र सपना पौडेलको स्वरमा रहेको तीजगीत ‘पारीवन हरियो’ बजारमा आएको छ ।

    गीतको भिडियोको कोरियोग्राफी तथा निर्देशन दीपेन्द्र तिमल्सिनाले गरेका छन् ।

    गीतका शव्द–संगीत गायिका सपनाकै रहेको छ ।

    Capture.PNG

    भिडियोमा निर्देशक दीपेन्द्रसँगै राजु पौडल ‘राजु मास्टर’, गायक–गायिका बल्छीधुर्बे र सपनालाई पनि देख्न सकिन्छ ।

    साथै, भिडियोमा अनिता बस्नेत र सविना आचार्यको पनि अभिनय रहेको छ ।


    मंगलवार, श्रावण १२ २०७८०४:१५:२०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij