Nov 08 2026 | २०८३, कार्तिक २३ गते

२०८३, कार्तिक २३ गते
  • यो साता चर्चामा :
images

देउवा र प्रचण्डबीच भेटवार्ता, के कुरा भयो ?

देउवा र प्रचण्डबीच भेटवार्ता, के कुरा भयो ?

  • मंगलवार, श्रावण १२ २०७८

  • 1.1K
    SHARES

  • देउवा र प्रचण्डबीच भेटवार्ता, के कुरा भयो ?

    काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ ।

    प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान भेटवार्ता भएको प्रधानमन्त्री देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिनुभयो ।

    भेटवार्तामा मन्त्रिपरिषद् विस्तार र सञ्चालनका विषयमा कुराकानी भएको बताइएको छ ।

     


    मंगलवार, श्रावण १२ २०७८११:५५:२५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij