Nov 08 2026 | २०८३, कार्तिक २३ गते

२०८३, कार्तिक २३ गते
  • यो साता चर्चामा :
images

मन्त्रिपरिषद् बैठक ३ बजे बस्दै

मन्त्रिपरिषद् बैठक ३ बजे बस्दै

  • सोमवार, श्रावण ११ २०७८

  • 825
    SHARES

  • मन्त्रिपरिषद् बैठक ३ बजे बस्दै

    काठमाडौं – मन्त्रिपरिषद्को बैठक आज दिउँसो ३ बजेका लागि बोलाइएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बैठक बस्न लागेको हो ।

    आजको बैठकमा समसामयिक विषयवस्तु र दैनिक प्रशासनिक काम कारबाहीबारे छलफलसहित आवश्यक निर्णय हुने सरकारका प्रवक्ता तथा कानुनमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिनुभयो ।

    आइतबार मात्रै प्रधानमन्त्री शेरबहादुर देउवाले एक राज्यमन्त्री थपेर मन्त्रिपरिषद् विस्तार गर्नुभएको थियो ।

    नेपाली कांग्रेसका समानुपातिकतर्फका सांसद उमेश श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्रीको जिम्मेवारी तोकिएको थियो ।

     


    सोमवार, श्रावण ११ २०७८१२:२७:५०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij