Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

शेयर बजार झण्डै ५५ अंकले बढ्यो, तोड्यो उच्च अंकको रेकर्ड

शेयर बजार झण्डै ५५ अंकले बढ्यो, तोड्यो उच्च अंकको रेकर्ड

  • आइतवार, श्रावण १० २०७८

  • 949
    SHARES

  • शेयर बजार झण्डै ५५ अंकले बढ्यो, तोड्यो उच्च अंकको रेकर्ड

    काठमाडौं – शेयर बजारको परिसूचक नेप्सेले ४१ दिनअघिको उच्च अंकको रेकर्ड तोडेको छ । यस दिन बजारको परिसूचक नेप्से ५४.३ अंकले बढेर अहिलेसम्मकै उच्च अंक ३ हजार ५८ अंक कायम भएको छ ।

    यसअघि जेठ ३१ गते ३ हजार २६ अंकको रेकर्ड बनेको थियो । यस दिन कारोबार रकम पनि बढेको छ । यसअघि बिहीबार ११ अर्ब ११ करोडको कारोबार भएकोमा यस दिन १४ अर्ब ३० करोडको कारोबार भएको छ ।

    कारोबार रकमको पुरानो रेकर्ड भने तोडिएको छैन । यसअघि जेठ ३० गते १९ अर्ब ५५ करोड रुपैयाँ बराबरको कारोबार भएको रेकर्ड छ ।


    आइतवार, श्रावण १० २०७८०३:४६:२७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij