Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

सेयर बजारः नेप्सेमा गिरावट, यस्तो छ आजको कारोबार

सेयर बजारः नेप्सेमा गिरावट, यस्तो छ आजको कारोबार

  • बिहिवार, माघ ३ २०८१

  • 2.9K
    SHARES

  • सेयर बजारः नेप्सेमा गिरावट, यस्तो छ आजको कारोबार

    काठमाडौं। आज सेयर बजारमा गिरावट आएको छ। साताको अन्तिम कारोबार दिन बिहिबार आज बजार ७.३३ अंकले घटेर २,५८८.६२ विन्दुमा झरेको छ।

    बजार घटे पनि ८७ कम्पनीको सेयरमूल्य बढेको छ। यस्तै, १५३ कम्पनीको सेयरमूल्य घटेको छ। तीन कम्पनीको सेयरमूल्य स्थिर छ। आज ५ अर्ब ९३ करोड ३७ लाख ११ हजार बराबरको सेयर खरिदबिक्री भएको छ।

    आज एक करोड १७ लाख कित्ता सेयर ७० हजार पटक किनबेच भएको हो। समूहगत उपसूचकतर्फ जलविद्युत्, उत्पादन, म्युचअल फन्ड, व्यापार र अन्य सूचक बढेको छ। बाँकी समूहको सेयर मूल्य घटेको छ।


    बिहिवार, माघ ३ २०८१०३:५२:२१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij