Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

प्रचण्ड निवासमा प्रधानमन्त्री देउवा

प्रचण्ड निवासमा प्रधानमन्त्री देउवा

  • मंगलवार, श्रावण ५ २०७८

  • 646
    SHARES

  • प्रचण्ड निवासमा प्रधानमन्त्री देउवा

    काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को निवास खुमलटार पुग्नुभएको छ ।

    खुमलटारमा प्रधानमन्त्री देउवाले ‘प्रचण्ड’ पत्नी सीताको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको छ ।

    मंगलबार अपराह्न उहाँले दाहाल निवास खुलमटार नै पुगेर बिरामी सीता दाहालको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको हो ।

    सीता लामो समयदेखि नसा सम्बन्धी समस्याबाट पीडित हुनुहुन्छ ।

    देउवाले दाहालको स्वास्थ्य लाभको कामनासमेत गर्नुभएको छ ।


    मंगलवार, श्रावण ५ २०७८०६:०४:३६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij