Nov 08 2026 | २०८३, कार्तिक २३ गते

२०८३, कार्तिक २३ गते
  • यो साता चर्चामा :
images

विश्वासको मत पाउनसाथ देउवालाई भारतीय प्रधानमन्त्री मोदीको बधाई

विश्वासको मत पाउनसाथ देउवालाई भारतीय प्रधानमन्त्री मोदीको बधाई

  • सोमवार, श्रावण ४ २०७८

  • 561
    SHARES

  • विश्वासको मत पाउनसाथ देउवालाई भारतीय प्रधानमन्त्री मोदीको बधाई

    कठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवालाई भारततीय प्रधानमन्त्री नरेन्द्र मोदीले बाधाई दिएका छन् । प्रधानमन्त्री देउवाले विश्वासको मत पाउनसाथ मोदीले ट्वीट मार्फत बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरेका हुन् ।

    साथै प्रम देउवाको कार्याकालमा दुई देशबीचका विशिष्ठ सम्बन्ध थप सुधार हुनुका साथै जनता जनताबीचको सम्बन्ध थप गहिराहीमा पुग्ने बताएका छन् ।

    modi tweet.PNG

     

     


    सोमवार, श्रावण ४ २०७८०६:४४:३५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij