Nov 08 2026 | २०८३, कार्तिक २३ गते

२०८३, कार्तिक २३ गते
  • यो साता चर्चामा :
images

राष्ट्रपतिद्वारा साउन ३ गते संघीय संसदको अधिवेशन आह्वान

राष्ट्रपतिद्वारा साउन ३ गते संघीय संसदको अधिवेशन आह्वान

  • बिहिवार, आषाढ ३१ २०७८

  • 885
    SHARES

  • राष्ट्रपतिद्वारा साउन ३ गते संघीय संसदको अधिवेशन आह्वान

    काठमाडौँ । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी साउन ३ गते संघीय संसदका दुवै सदन प्रतिनिधिसभा र राष्ट्रियसभाको अधिवेशन आह्वान गर्नुभएको छ ।

    प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति भण्डारीले साउन ३ गते आइतबार अपरान्ह ४ बजे दुवै सदनको अधिवेशन आह्वान गर्नुभएको हो ।

    राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम आज मन्त्रिपरिषद बैठकको सिफारिसमा अधिवेशन आह्वान गर्नुभएको राष्ट्रपति कार्यालय शीतल निवासद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

    samsad aahwan.jpg


    बिहिवार, आषाढ ३१ २०७८०७:२८:२३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij