Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images
लगानीकर्ताको आकर्षण जलविद्युतको शेयरमा :

यी पाँच कम्पनीको शेयरमूल्य उच्च दरले बढ्यो

यी पाँच कम्पनीको शेयरमूल्य उच्च दरले बढ्यो

  • बिहिवार, आषाढ ३१ २०७८

  • 1.4K
    SHARES

  • यी पाँच कम्पनीको शेयरमूल्य उच्च दरले बढ्यो

    काठमाडौं– साताको अन्तिम कारोबार दिन बजार खुलेको डेढ घण्टाको कारोबार अवधिमा अधिकांश जलविद्युत् कम्पनीको शेयरमूल्य उच्च दरमा वृद्धि भएको छ ।

    बजार खुलेको डेढ घण्टामा कारोबारमा आएका २१३ वटा कम्पनीमध्ये ५ वटा जलविद्युत् कम्पनीको शेयरमूल्य उच्च दरमा वृद्धि भएको छ ।

    रैराङ हाइड्रोपावर कम्पनीको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा ९ दशमलव ६७ प्रतिशत, ङादी ग्रुप पावर कम्पनीको ७ दशमलव ४९ प्रतिशत, पञ्चकन्या माई हाइड्रोपावरको ७ दशमलव २९ प्रतिशत, नेपाल हाइड्रो डेभलोपरको ६ दशमलव ४६ प्रतिशत र युनाइटेड मोदी हाइड्रोपावरको शेयरमूल्य ६ दशमलव शून्य २ प्रतिशतले वृद्धि भएको हो ।

    यी पाँचवटै कम्पनीको शेयरमा विक्रेताभन्दा क्रेता धेरै भएकाले शेयर मूल्यमा वृद्धि भएको बताइएको छ ।


    बिहिवार, आषाढ ३१ २०७८०१:४३:४१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij