Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

गच्छदार १० लाख धरौटीमा रिहा

गच्छदार १० लाख धरौटीमा रिहा

  • बुधवार, आषाढ ३० २०७८

  • 685
    SHARES

  • गच्छदार १० लाख धरौटीमा रिहा

    काठमाडौँ – बालुवाटार जग्गा प्रकरणमा अख्तियारको मुद्दा खेपेका पूर्व उपप्रधानमन्त्री एवं नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदार १० लाख रुपैयाँ धरौटीमा रिहा भएका छन् ।

    विशेष अदालतले आज थुनछेक बहसपछि गच्छदारलाई १० लाख रुपैयाँ धरौटी बुझाउन आदेश दिएको अदालतका प्रवक्ता पुष्पराज पाण्डेयले बताउनुभयो ।

    पटक–पटक मुद्दाको म्याद बुझ्न अस्वीकार गरेका गच्छदारलाई ‘फरार’ सूचीमा राखिएको थियो । आज बिहान गच्छदार आफै विशेष अदालत पुगेर थुनछेक बहसमा सहभागी हुनुभएको थियो ।

     


    बुधवार, आषाढ ३० २०७८०६:१४:२७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij