Nov 08 2026 | २०८३, कार्तिक २३ गते

२०८३, कार्तिक २३ गते
  • यो साता चर्चामा :
images

प्रधानमन्त्री ओली आज सिन्धुपाल्चोक जाँदै

प्रधानमन्त्री ओली आज सिन्धुपाल्चोक जाँदै

  • शनिवार, आषाढ २६ २०७८

  • 750
    SHARES

  • प्रधानमन्त्री ओली आज सिन्धुपाल्चोक जाँदै

    काठमाडाै‌ । प्रधानमन्त्री केपी शर्मा ओली आज सिन्धुपाल्चोक जादैहुनुहुन्छ । मेलम्ची र हेलम्बुका बाढी पीडितलाई भेट्न ओली सिन्धुपाल्चोक जान लाग्नु भएको हो ।

    ओलीले आज बिहान १० बजे हेलम्बुका बाढी पीडितलाई भेटघाट गर्ने कार्यक्रम छ । त्यसपछि मेलम्चीमा आएर पीडितहरूसँग अन्तरक्रिया गर्ने कार्यक्रम रहेको बताइएको छ ।

    त्यसैगरि प्रधानमन्त्री ओलीले असार १ गते मेलम्ची खोलामा आएको बाढीले पुर्याएको क्षति अवलोकन गर्नुहुनेछ ।


    शनिवार, आषाढ २६ २०७८०८:३६:०६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij