Nov 08 2026 | २०८३, कार्तिक २३ गते

२०८३, कार्तिक २३ गते
  • यो साता चर्चामा :
images

एमाले कार्यदलको बैठक सिंहदरबारमा सुरु, एकताका लागि महत्वपूर्ण निर्णय गर्न सक्ने

एमाले कार्यदलको बैठक सिंहदरबारमा सुरु, एकताका लागि महत्वपूर्ण निर्णय गर्न सक्ने

  • बिहिवार, आषाढ २४ २०७८

  • 577
    SHARES

  • एमाले कार्यदलको बैठक सिंहदरबारमा सुरु, एकताका लागि महत्वपूर्ण निर्णय गर्न सक्ने

    काठमाडौँ । एमालेको विवाद समाधानका लागि बनेको कार्यदलको बैठक सुरु भएको छ । बैठक सिंहदरबारमा सुरु भएको हो ।

    आजको बैठकमा एकताका लागि तयार गरिएको मस्यौदामाथि छलफल भइरहेको बताइएको छ । छलपछि उक्त मस्यौदा अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपालसमक्ष पुग्ने छ ।

    नेताहरूले आजको बैठकले एकताका लागि महत्वपूर्ण निर्णय गर्नसक्ने दाबी गरेका छन् । आज बिहानमात्रै सिंहदरबारमै करिब १ घण्टा कार्यदलको बैठक बसेको थियो ।


    बिहिवार, आषाढ २४ २०७८०८:००:३४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij