Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

सुनको मुल्य फेरी बढ्यो, कतिमा हुदैछ कारोबार ?

सुनको मुल्य फेरी बढ्यो, कतिमा हुदैछ कारोबार ?

  • आइतवार, श्रावण ११ २०७७

  • 1.1K
    SHARES

  • सुनको मुल्य फेरी बढ्यो, कतिमा हुदैछ कारोबार ?

    काठमाडौं । आज पनि सुनको मुल्य बढेको छ । सुन साताको पहिलो दिन आज (आइतबार) प्रतितोला ५ सयले बढेको हो । गत शुक्रबार एकैदिन १ हजार ३ सय रुपैयाँले बढेको छापावाल सुन आज (आइतबार) प्रतितोला ९६ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    यस्तै तेजाबी सुनको भाउ आज पनि तोलाको ९५ हजार ८ सय ६० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । तेजाबी सुन शुक्रबार ९५ हजार ३ सय ६५ मा किनबेच भएको थियो । चाँदीको भाउ भने स्थिर रहेको छ । चाँदी गत शुक्रबार ५ रुपैयाँले बढेर १ हजार १ सय ५५ रुपैयाँ पुगेकोमा आइतबार पनि सोही मूल्यमा करोबार भइरहेको छ ।


    आइतवार, श्रावण ११ २०७७११:३३:१४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij