Nov 08 2026 | २०८३, कार्तिक २३ गते

२०८३, कार्तिक २३ गते
  • यो साता चर्चामा :
images

एमोलेको केन्द्रीय कमिटी बैठक आज पनि बस्दै

एमोलेको केन्द्रीय कमिटी बैठक आज पनि बस्दै

  • शनिवार, आषाढ १९ २०७८

  • 832
    SHARES

  • एमोलेको केन्द्रीय कमिटी बैठक आज पनि बस्दै

    काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज पनि बस्दैछ । आज दिउँसो ३ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक सुरु हुने र पार्टीको साङ्गठनिक संचरना बारे छलफल तथा निर्णय हुने एमाले पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिनुभयो ।

    हिजो बसेको बैठक आज दिउँसोसम्मका लागि स्थगित गरिएको थियो । हिजोको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले सरकारविरुद्ध सर्वोच्च अदालतमा बुझाइएको हस्ताक्षर फिर्ता लिन असन्तुष्ट नेता माधवकुमार नेपाल पक्षलाई निर्देशन दिनुभएको थियो ।

    तर नेपाल पक्षले भने लोकतन्त्रको रक्षाका लागि हस्ताक्षर बुझाइएकाले यो फिर्ता नहुने बताउँदै आएको छ ।

     


    शनिवार, आषाढ १९ २०७८०९:३०:४८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij