Nov 08 2026 | २०८३, कार्तिक २३ गते

२०८३, कार्तिक २३ गते
  • यो साता चर्चामा :
images

काँग्रेस शीर्ष नेताहरूको बैठक आज बस्दै, यस्ता छन् छलफलका एजेण्डा

काँग्रेस शीर्ष नेताहरूको बैठक आज बस्दै, यस्ता छन् छलफलका एजेण्डा

  • बिहिवार, आषाढ १७ २०७८

  • 762
    SHARES

  • काँग्रेस शीर्ष नेताहरूको बैठक आज बस्दै, यस्ता छन् छलफलका एजेण्डा

    काठमाडौं । नेपाली काँग्रेसका शीर्ष नेताहरूको बैठक आज बस्दै छ ।

    पार्टी सभापति शेरबहादु देउवाले पार्टीको आगामी महाधिवेशन र समसामयिक राजनीतिक अवस्थाको बारेमा छलफलका लागि शीर्ष नेताहरूको बैठक बोलाउनुभएको हो ।

    आज दिउँसो बस्ने बैठकमा पार्टीको आसन्न महाधिवेशनको तयारी र क्रियाशील सदस्य विवादका बारेमा केन्द्रीत भएर नै छलफल हुने नेताहरूले बताएका छन् ।

    काँग्रेसको १४ औँ महाधिवेशन आगामी भदौ १६ देखि १९ गतेसम्म काठमाडौँमा सम्पन्न गर्ने गरी कार्यतालिका सार्वजनिक भएसँगै नेताहरूबीच भेटघाट र छलफल बाक्लिएका छन् ।


    बिहिवार, आषाढ १७ २०७८०९:२०:२१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij