Nov 08 2026 | २०८३, कार्तिक २३ गते

२०८३, कार्तिक २३ गते
  • यो साता चर्चामा :
images
महाधिवेशन केन्द्रित लछफल

देउवालाई सुझाव : सिटौलालाई कार्यवाहक नदिए जित्नुहुन्न

देउवालाई सुझाव : सिटौलालाई कार्यवाहक नदिए जित्नुहुन्न

  • आइतवार, आषाढ ६ २०७८

  • 719
    SHARES

  • देउवालाई सुझाव : सिटौलालाई कार्यवाहक नदिए जित्नुहुन्न

    काठमाडौँ । कांग्रेस सभापति शेरबहादुर देउवालाई नेता कृष्ण सिटौलालाई कार्यवाहक सभापति दिएर अघि बढ्न उनी निकट नेताहरुले सुझाव दिएका छन् । देउवाले आइतबार वाग्मती प्रदेशका केन्द्रीय सदस्यहरुसँग छलफल गनुृभएको थियो ।

    छलफलमा सहभागी नेता भिमसेनदास प्रधानले सभापति देउवालाई सिटौलालाई कार्यवाहक दिएर अघि बढेमा महाधिवेशनमा नेतृत्व लिन सहज हुने नभए गाह्रो अवस्था रहेको सुझाव दिनुभएको थियो ।


    “सिटौलालाई कार्यवाहक सभापति दिऊँ, नभए तपाईं जित्नुहुन्न,” प्रधानको सुझाव थियो, “यसरी जाँदा दोस्रो राउन्डमा जित्ने सम्भावना बढी हुन्छ ।”

    देउवालाई निधिले साथ नदिने स्पष्ट पारिसकेपछि सिटौलालाई नै अघि बढाउँदा सहज हुने सुझाव दिएको एक नेताले जानकारी दिनुभयो ।


    आइतवार, आषाढ ६ २०७८०३:०९:४९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij