Aug 06 2026 | २०८३, श्रावण २१ गते

२०८३, श्रावण २१ गते
  • यो साता चर्चामा :
images

विपद् व्यवस्थापनबारे प्रदेशका मन्त्रीसँग गृहमन्त्रीको छलफल

विपद् व्यवस्थापनबारे प्रदेशका मन्त्रीसँग गृहमन्त्रीको छलफल

  • आइतवार, आषाढ ६ २०७८

  • 659
    SHARES

  • विपद् व्यवस्थापनबारे प्रदेशका मन्त्रीसँग गृहमन्त्रीको छलफल

    काठमाडौँ । गृहमन्त्री खगराज अधिकारीले सातै प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्रीसँग छलफल गर्नुभएको छ । मनसुन सुरु भएसँगै सुरु भएको विपद्को विषयमा छलफल केन्द्रित रहेको गृह मन्त्रालयका प्रवक्ता जनकराज दाहालले बताउनुभयो ।

    उहाँका अनुसार छलफलमा मुलुकको शान्ति सुरक्षाको स्थिति, कोभिड–१९ संकटको व्यवस्थापन तथा नियन्त्रणको विषयमा पनि कुराकानी भएको छ । प्रदेशका एक मन्त्रीले बताएअनुसार छलफलमा प्रहरी समायोजनको काम छिट्टै सक्न पनि गृहमन्त्री अधिकारीलाई सुझाव दिइएको छ ।

    साथै, संघीय प्रहरी ऐन चाँडो ल्याउन पनि भनिएको छ ।


    आइतवार, आषाढ ६ २०७८०३:०२:३८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij