Aug 05 2026 | २०८३, श्रावण २० गते

२०८३, श्रावण २० गते
  • यो साता चर्चामा :
images

ढुंगा, गिटी निकासी नगर्न सर्वोच्चको अन्तरिम आदेश

ढुंगा, गिटी निकासी नगर्न सर्वोच्चको अन्तरिम आदेश

  • शुक्रवार, आषाढ ४ २०७८

  • 705
    SHARES

  • ढुंगा, गिटी निकासी नगर्न सर्वोच्चको अन्तरिम आदेश

    काठमाडौँ – सर्वोच्च अदालतले ढुंगा, गिटी बालुवा निकासी गर्ने गरी सरकारले आर्थिक वर्ष २०७८–७९ को बजेट वक्तव्यमा गरेको व्यवस्था कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ।

    शुक्रबार प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा, न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र विश्वम्भरप्रसाद श्रेष्ठको इजलासले बजेट बक्तव्यको बुँदा नम्बर १९९ तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको हो।


    शुक्रवार, आषाढ ४ २०७८०५:११:२५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij