Nov 08 2026 | २०८३, कार्तिक २३ गते

२०८३, कार्तिक २३ गते
  • यो साता चर्चामा :
images

खनाल भन्छन्, ‘ओलीको ६ बुँदे राजाको फरमान जस्तै’

खनाल भन्छन्, ‘ओलीको ६ बुँदे राजाको फरमान जस्तै’

  • बिहिवार, जेठ २७ २०७८

  • 872
    SHARES

  • खनाल भन्छन्,  ‘ओलीको ६ बुँदे राजाको फरमान जस्तै’

    काठमाडौँ – नेकपा एमालेबाट निष्कासित वरिष्ठ नेता झलनाथ खनालले अध्यक्ष केपी शर्मा ओलीले राखेको ६ बुँदे आह्वान राजाको फरमान जस्तै भएको टिप्पणी गर्नुभएको छ ।

    अनेरास्ववियूले गरेको भर्चुअल अन्तरक्रियामा नेता खनालले पार्टी एकताको असल मनसायले प्रस्ताव नआएको बताउनुभएको हो ।

    उहाँले ओलीकै कारण मुलुक र कम्युनिष्ट आन्दोलन संकटमा परेको बताउनुभयो ।

    ‘वामपन्थी र लोकतान्त्रिक सहकार्य तोडेर दक्षिणपन्थी बाटोमा केपी ओली हिँडेको नेता खनालले बताउनुभयो ।

    उहाँले विदेशीको गोटीका रुपमा सरकार बनेको आरोप लगाउनुभयो ।


    बिहिवार, जेठ २७ २०७८०५:००:०५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij