Nov 08 2026 | २०८३, कार्तिक २३ गते

२०८३, कार्तिक २३ गते
  • यो साता चर्चामा :
images

सर्वोच्चले माग्यो सरकारसँग संसद् विघटन गर्नुको लिखित जवाफ

सर्वोच्चले माग्यो सरकारसँग संसद् विघटन गर्नुको लिखित जवाफ

  • बुधवार, जेठ २६ २०७८

  • 696
    SHARES

  • सर्वोच्चले माग्यो सरकारसँग संसद् विघटन गर्नुको लिखित जवाफ

    काठमाडौं – सर्वोच्च अदालतले सरकारसँग प्रतिनिधिसभा विघटन गर्नुको लिखित कारण माग गरेको छ ।

    प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा, न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा. आनन्दमोहन भट्टराईको इजलासले सरकारसँग लिखित जवाफ माग गरेको हो ।

    विपक्षीले लिखित जवाफ बुझाएपछि असार ९ गतेदेखि यो मुद्दामा निरन्तर सुनुवाइ हुने भएको छ । अरु मुद्दालाई ‘लगाऊ मुद्दा’को रुपमा राखिएको छ ।

     


    बुधवार, जेठ २६ २०७८०४:०४:५२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij