Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

ओलीकै सक्रियतामा नेकपा एमाले दर्ता भएको हो, पार्टी संकटमा छ : प्रचण्ड

ओलीकै सक्रियतामा नेकपा एमाले दर्ता भएको हो, पार्टी संकटमा छ : प्रचण्ड

  • शुक्रवार, श्रावण ९ २०७७

  • 1.1K
    SHARES

  • ओलीकै सक्रियतामा नेकपा एमाले दर्ता भएको हो, पार्टी संकटमा छ : प्रचण्ड

    काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीकै सक्रियतामा नेकपा एमाले निर्वाचन आयोगमा दर्ताका लागि निवेदन परेको दाबी गर्नुभएको छ ।

    राजधानीमा शुक्रबार आयोजजित एक कार्यक्रममा प्रचण्डले पार्टी संकटमा रहेको बताउनुभयो । उहाँले दावी गर्दै भन्नुभयो, ‘पार्टी संकटमा छ । किनकी पार्टीको बैठक चलिरहेकै बेलामा अर्का अध्यक्षको सक्रियता र पहलमा नेकपा एमाले दर्ता भएको छ ।’

    अर्का अध्यक्ष ओलीतिर संकेत गर्दै उहाँले पार्टी बैठक चलिरहेकै बेला देशभर केही कार्यकर्ता जिन्दावाद र मुर्दावादको नारा लगाउन लगाइएको समेत उल्लेख गर्नुभयो ।


    शुक्रवार, श्रावण ९ २०७७०३:५३:३४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij