Nov 08 2026 | २०८३, कार्तिक २३ गते

२०८३, कार्तिक २३ गते
  • यो साता चर्चामा :
images

एमालेको स्थायी कमिटी बैठक आज पनि बस्ने, नेपाल समूहबारे के निर्णय हुँदैछ ?

एमालेको स्थायी कमिटी बैठक आज पनि बस्ने, नेपाल समूहबारे के निर्णय हुँदैछ ?

  • बुधवार, जेठ १९ २०७८

  • 741
    SHARES

  • एमालेको स्थायी कमिटी बैठक आज पनि बस्ने, नेपाल समूहबारे के निर्णय हुँदैछ ?

    काठमाडौं - नेकपा (एमाले)को स्थायी कमिटी बैठक आज पनि बस्ने भएको छ । बैठक आज अपराह्न ४ बजे बालुवाटारमा बस्न लागेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो ।

    बुधबार पनि स्थायी कमिटीको बैठक बसेको थियो । सो बैठकले स्पष्टीकरण सोधिएका माधवकुमार नेपाल समूहका नेताहरुबारे कुनै निर्णय लिएन ।

    बैठकले पार्टी एकताका लागि अन्तिम प्रयास जारी राख्ने निर्णय गरेको थियो । आज पनि नेताहरुको कारबाहीबारेको एजेन्डा नभएको एमाले स्रोतले जनाएको छ ।

    यता, नेपाल समूह भने विपक्षी गठबन्धनमा सामेल भएको छ ।


    बुधवार, जेठ १९ २०७८११:२८:२७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij