Nov 08 2026 | २०८३, कार्तिक २३ गते

२०८३, कार्तिक २३ गते
  • यो साता चर्चामा :
images

एमालेको स्थायी कमिटी बैठक आज बस्दै

एमालेको स्थायी कमिटी बैठक आज बस्दै

  • सोमवार, जेठ १७ २०७८

  • 768
    SHARES

  • एमालेको स्थायी कमिटी बैठक आज बस्दै

    काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठक आज (सोमबार) बस्दै छ ।

    प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले बिहान १० बजेका लागि पार्टीको स्थायी समिति बैठक बोलाउनुभएको हो ।

    एमाले सचिवालयका अनुसार बैठक प्रधानमन्त्रीको सरकारी निवासमा बस्नेछ । बैठकले माधव नेपाल पक्षका नेता घनश्याम भुसालसहित १२ नेतालाई कारबाही गर्ने सम्भावना छ ।

    उनीहरूले स्पष्टीकरण नदिएकाले कारबाहीको निर्णय हुन सक्ने रहेको एमाले स्रोतले जनाएको छ ।

    यसअघि ओलीले माधव नेपाल, झलनाथ खनाल, भीम रावलसहित ११ नेतालाई साधारण सदस्यसमेत नरहने गरी एमालेबाट निष्कासन गरिसकेका छन् ।


    सोमवार, जेठ १७ २०७८०८:४४:४९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij