Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

उद्योगलाई ५० प्रतिशत घरभाडा छुट

उद्योगलाई ५० प्रतिशत घरभाडा छुट

  • शनिवार, जेठ १५ २०७८

  • 900
    SHARES

  • उद्योगलाई ५० प्रतिशत घरभाडा छुट

    काठमाडौँ – सरकारले घर भाडामा लिएर उद्योग सञ्चालन गरेका उद्योगीहरुलाई ५० प्रतिशत भाडा छुटको व्यवस्था गर्ने भएको छ।

    सरकारी, निजी र सहकारीका भावनमा सञ्चालन भएका उद्योगहरुले निषेधाज्ञाको समयमा ५० प्रतिशत भाडा छुट पाउने घोषणा अर्थमन्त्री विष्णु पौडेलले गर्नुभयो।


    शनिवार, जेठ १५ २०७८०५:२६:२४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij