Nov 08 2026 | २०८३, कार्तिक २३ गते

२०८३, कार्तिक २३ गते
  • यो साता चर्चामा :
images

'गणतन्त्रका मूल्य–मान्यतामाथि निरन्तर प्रहार भइरहेको छ' : प्रचण्ड (विज्ञप्तिसहित)

'गणतन्त्रका मूल्य–मान्यतामाथि निरन्तर प्रहार भइरहेको छ' : प्रचण्ड (विज्ञप्तिसहित)

  • शनिवार, जेठ १५ २०७८

  • 695
    SHARES

  • 'गणतन्त्रका मूल्य–मान्यतामाथि निरन्तर प्रहार भइरहेको छ' : प्रचण्ड (विज्ञप्तिसहित)

    काठमाडौं - नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गणतन्त्रका विरोधीहरुबाट यसका मूल्य–मान्यतामाथि निरन्तर प्रहार भइरहेको बताउनुभएको छ । गणतन्त्र दिवसको अवसरमा आज एउटा विज्ञप्तिमार्फत शुभकामना सन्देश दिँदै उहाँले प्रतिशोधी भावना, अहंकारी सोच र शैली गणतन्त्रवादी संस्कार हुनै नसक्ने दाबी गर्नुभएको छ ।

    ’नेपाली जनताको ठूलो त्याग र बलिदानबाट मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको हो, अध्यक्ष प्रचण्डले जारी गर्नुभएको विज्ञप्तिमा भनिएको छ, ’अहिले गणतन्त्रका विरोधीहरूबाट यसका मूल्य–मान्यतामाथि निरन्तर प्रहार भइरहेको छ । प्रतिशोधी भावना, अहंकारी सोच र शैली गणतन्त्रवादी संस्कार हुनै सक्दैन ।’

    यस्तो छ विज्ञप्तिको पूर्णपाठ :

    prachanda_2JmZprCArv.jpg

     


    शनिवार, जेठ १५ २०७८११:४८:०१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij