Nov 08 2026 | २०८३, कार्तिक २३ गते

२०८३, कार्तिक २३ गते
  • यो साता चर्चामा :
images

सुदूरपश्चिमका तीन मन्त्री एमालेको साधारण सदस्यबाटै निष्कासित

सुदूरपश्चिमका तीन मन्त्री एमालेको साधारण सदस्यबाटै निष्कासित

  • शुक्रवार, जेठ १४ २०७८

  • 856
    SHARES

  • सुदूरपश्चिमका तीन मन्त्री एमालेको साधारण सदस्यबाटै निष्कासित

    धनगढी – नेकपा एमालेले पार्टीको निर्णय उल्लंघन गरेको भन्दै सुदूरपश्चिम प्रदेश सरकारका तीन मन्त्रीलाई साधारण सदस्य समेत नरहने गरी निष्कासन गरेको छ ।

    स्थायी कमिटी बैठकले दिएको निर्देशन अटेर गरेको र प्रदेश कमिटीले सोधेको स्पष्टीकरण समेत चित्तबुझ्दो नदिई माओवादी सरकारमा सामेल भएकाले निष्कासन गरिएको प्रदेश अध्यक्ष कर्णबहादुर थापाले बताउनुभयो।

    निष्कासित हुनेमा संसदीय दलका नेता समेत रहेका प्रकाश शाह, कृष्ण सुवेदी र माया भट्ट छन् । यसैबीच माधव नेपाल पक्षमै विवादपछि कृष्ण सुवेदी र माया भट्ट आज विस्तारित मन्त्रिपरिषदमा छुटेका छन् ।


    शुक्रवार, जेठ १४ २०७८०७:२५:२९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij