Nov 07 2026 | २०८३, कार्तिक २२ गते

२०८३, कार्तिक २२ गते
  • यो साता चर्चामा :
images

माधव नेपालसहित ११ जनालाई आज स्पष्टीकरण पत्र पठााइँदै

माधव नेपालसहित ११ जनालाई आज स्पष्टीकरण पत्र पठााइँदै

  • आइतवार, जेठ ९ २०७८

  • 1.1K
    SHARES

  • माधव नेपालसहित ११ जनालाई आज स्पष्टीकरण पत्र पठााइँदै

    काठमाडौँ । नेकपा एमालेले वरिष्ठ नेता झलनाथ खनाल र माधव नेपालसहित ११ सांसदलाई स्पष्टीकरण पत्र पठाउने तयारी गरेको छ । आज स्पष्टिकरण पत्र पठाइने एमाले कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिनुभयो ।

    हिजो बालुवाटारमा बसेको स्थायी कमिटी बैठकले प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेका २६ सांसदमध्ये ११ जनालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो ।

    एमालेले खनाल र नेपालसँगै भीम रावल, मुकुन्द न्यौपाने, कल्याणी खड्का, रामकुमारी झाँक्री, सरला यादव, पुष्पा कर्ण, लक्ष्मी चौधरी, कलिला खातुन र नीरा जैरुलाई स्पष्टीकरण सोध्ने तयारी गरेको हो ।


    आइतवार, जेठ ९ २०७८०९:१६:१७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij