Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

सुनको मूल्य आकाशियो, चाँदीको मूल्य पनि बढ्यो

सुनको मूल्य आकाशियो, चाँदीको मूल्य पनि बढ्यो

  • मंगलवार, जेठ ४ २०७८

  • 1.2K
    SHARES

  • सुनको मूल्य आकाशियो, चाँदीको मूल्य पनि बढ्यो

    काठमाडौं - पछिल्ला केही दिनयता नेपाली बजारमा सुनचाँदीको मूल्यमा उच्च वृद्धि भएको छ । गत आइतबारदेखि निरन्तर उकालो लाग्न थालेको सुनचाँदीको मूल्यले आज पनि निरन्तरता पाएको हो ।

    आज सुन प्रतितोला अधिकतम ६०० रुपैयाँले वृद्धि भएर ९३ हजार ४०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै, आज तेजाबी सुन प्रतितोला ९२ हजार ९०० रुपैयाँ कामय भएको छ ।

    यता चाँदीको मूल्यसमेत आज उच्च वृद्धि भएको छ । महासंघका अनुसार आज चाँदी एकैदिन प्रतितोला ३५ रुपैयाँले वृद्धि भएर एक हजार ३९० रुपैयाँ कायम भएको छ ।


    मंगलवार, जेठ ४ २०७८११:४३:२९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij