Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

सरकार गठनबारे निर्णय लिन कांग्रेस पदाधिकारी बैठक जारी

सरकार गठनबारे निर्णय लिन कांग्रेस पदाधिकारी बैठक जारी

  • बिहिवार, बैशाख ३० २०७८

  • 659
    SHARES

  • सरकार गठनबारे निर्णय लिन कांग्रेस पदाधिकारी बैठक जारी

    काठमाडौँ - नेपाली कांग्रेसको पदाधिकारी बैठक अहिले चलिरहेको छ । देउवा निवास बूढानीलकण्ठमा बैठक बसिरहेको हो।

    बहुमत सरकार गठनका लागि राष्ट्रपतिले दिएको ७२ घण्टे समयसीमा घर्किँदै जाँदा दलहरूबीच आन्तरिक बैठक, नेताबीच भेटवार्ता तीव्र बनेको छ ।

    पदाधिकारी बैठकले नयाँ सरकार गठनका लागि अन्य दलहरूसँग भइरहेका प्रयास तथा निचोड, अबको रणनीतिलगायतका विषयमा निर्णय गर्ने बताइएको छ ।

    यसअघि जसपा नेता महन्थ ठाकुर र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले देउवासँग छुट्टाछुट्टै वार्ता गरेका थिए ।


    बिहिवार, बैशाख ३० २०७८०५:४३:५८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij