Nov 09 2026 | २०८३, कार्तिक २४ गते

२०८३, कार्तिक २४ गते
  • यो साता चर्चामा :
images

समयमै बहुमतीय सरकारको दावी गर्ने देउवा र प्रचण्डबीच सहमति

समयमै बहुमतीय सरकारको दावी गर्ने देउवा र प्रचण्डबीच सहमति

  • बिहिवार, बैशाख ३० २०७८

  • 562
    SHARES

  • समयमै बहुमतीय सरकारको दावी गर्ने देउवा र प्रचण्डबीच सहमति

    काठमाडौँ – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीचको भेटवार्ता सकिएको छ।

    वैकल्पिक सरकार गठनको समय घर्किँदै गइरहेका प्रचण्ड देउवा निवास बूढानीलकण्ठ पुग्नुभएको थियो ।

    स्रोतका अनुसार देउवा र प्रचण्डबीच समयमै बहुमतको सरकारको दावी लिएर शीतलनिवास जाने सहमति भएको छ । संविधानको धारा ७६ (२) को सरकार गठनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले आज राति ९ बजेसम्म समय दिनुभएको छ ।

    विपक्षी गठबन्धनमा अहिलेसम्म बुहमत देखिएको छैन ।


    बिहिवार, बैशाख ३० २०७८०५:३६:३४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij