Aug 01 2026 | २०८३, श्रावण १६ गते

२०८३, श्रावण १६ गते
  • यो साता चर्चामा :
images

संसदले विश्वासको मत नदिए मार्गप्रशस्त गर्छु: प्रधानमन्त्री ओली

संसदले विश्वासको मत नदिए मार्गप्रशस्त गर्छु: प्रधानमन्त्री ओली

  • सोमवार, बैशाख २७ २०७८

  • 924
    SHARES

  • संसदले विश्वासको मत नदिए मार्गप्रशस्त गर्छु:  प्रधानमन्त्री ओली


    काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले संसदले विश्वासको मत नदिए आफूले नयाँ सरकार गठनका लागि मार्गप्रशस्त गर्ने बताउनुभएको छ ।

    सोमबार प्रतिनिधिसभामा विश्वासको माग माग्दै उहाँले संसदले आदेश दिएमा आफू सरकारको नेतृत्वमा नरहने बताउनुभयो।

    ‘मैले सरकारको नेतृत्व गर्न जरुरी छ कि छैन, संसदले आदेश देओस्, छैन भने संसदको आदेशसँगै मार्गप्रशस्त भइहाल्छ’ उहाँले भन्नुभयो, ‘यसमा कुनै जालझेल षड्यन्त्र छैन।’


    सोमवार, बैशाख २७ २०७८०५:०७:३०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij