Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

राष्ट्रपतिको भूमिकाले नेकपाका कार्यकर्ता नै लज्जित छन : प्रदीप गिरी

राष्ट्रपतिको भूमिकाले नेकपाका कार्यकर्ता नै लज्जित छन : प्रदीप गिरी

  • बुधवार, श्रावण ७ २०७७

  • 2.0K
    SHARES

  • राष्ट्रपतिको भूमिकाले नेकपाका कार्यकर्ता नै लज्जित छन : प्रदीप गिरी

    काठमाडौं । नेपाली काँग्रेसका बौद्धिक नेता प्रदीप गिरीले राष्ट्रपति विद्यादेवी भण्डारीको भूमिकाबाट आफ्नै कार्यकर्ताले लाज मानेको टिप्पणी गर्नुभएको छ ।

    संविधानको संरक्षकले नै संविधानको मर्म र भावना विपरित कुनै दल विषेशको नेतामा सिमित हुनु देशकै लागि दुर्भाग्य भएको नेता गिरीको भनाई छ ।

    नेकपा भित्रको अन्तरिक झगडामा राष्ट्रपति लगातार प्रत्यक्ष रुपमा संलग्न हुनु र प्रधानमन्त्रीको रवर स्ट्याम्प बन्दा पार्टीकै मान्छेले लाज मानेका र कसैले राम्रो नमानेको गिरीले बताउनुभयो ।

    उहाँले शितल निवासको कुर्शीमा बसेर राष्ट्रपति भण्डारीले पदिय जिम्मेबारी भुलेको र संविधान उलंघन गरेको नेपाली रेडियो नेटवर्कसँग बताउनुभयो ।


    बुधवार, श्रावण ७ २०७७०९:३५:२९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij